विराटनगरमा नागेश र शिल्पाको अग्रता

विराटनगरमा नागेश र शिल्पाको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्त्रधनका मेयर उम्मेद्वार नागेश कोइरालाले अग्रता कायम राख्दै फराकिलो पारेका छन् ।
नेपाली काँग्रेसका कोइरालाले २३४३ मत पाएका छन् । उनलाई एमालेका सागर थापाले १७५० मतसहित पछ्याईरहेका छन् ।

उपमेयरमा एमाले उम्मेद्वार शिल्पा निराला कार्कीको १८९६ मतसहित अग्रता कायमै छ । उनलाई गठबन्धनका जसपा उम्मेद्वार अमरेन्द्र यादवले १३२३ मतसहित पछ्इरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्