तेह्रथुमकाे मेन्छ्यायेम गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका विजयी

तेह्रथुमकाे मेन्छ्यायेम गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका यादवबहादुर खापुङ २ हजार ५५ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बुले २ हजार २१ मत प्राप्त गरेका थिए ।

६ वटा वडामध्ये एमालेले चार वटा र कांग्रेसले दुई वटा वडामा जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्