बुढीगंगा-१ को वडाध्यक्षमा सोमराज काफ्लेको अग्रता

<span class='c1'>बुढीगंगा-१ को वडाध्यक्षमा</span> <span class='c2'>सोमराज काफ्लेको अग्रता</span>

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ को नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सोमराज काफ्लेले अग्रता कायम राखेका छन् ।

उनले १०४३ र एमालेका उम्मेदवार राजन घिमिरेले ७९३ मत प्राप्त गरेका छन् ।

बुढीगंगा वडा नम्बर १ मा ४३३३ जना मतदाता मध्ये ३२२९ खसेको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्