बुढीगंगा गाउँपालिका-४ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

<span class='c1'>बुढीगंगा गाउँपालिका-४ वडाध्यक्षमा</span> <span class='c2'>कांग्रेसका चौधरी विजयी</span>

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका शशिकान्त चौधरी ११ मतान्तरले विजयी भएका छन् ।

उनले ८ सय १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर बरालले ८ सय ८ मत ल्याएका छन् । उक्त वडामा ३३३७ मतदाता मध्ये २६७८ अर्थात ८०.२४ प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्