संखुवासभाको सिलिचोङमा कांग्रेसका राई विजयी

<span class='c1'>संखुवासभाको सिलिचोङमा कांग्रेसका</span> <span class='c2'>राई विजयी</span>

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भूपाल राई विजयी भएका छन् ।

उनले २ हजार २ सय ३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । राईले २ हजार ७५ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी माओवादीकी देविकुमारी राईले १ हजार ७ सय ७० मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्