विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका काजी बस्नेत निर्वाचित

विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका काजी बस्नेत निर्वाचित

विराटनगर । नेकपा एमालेका उमेदवार काजी बस्नेत विराटनगर–१ बाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

बस्नेतले १९०० मत प्राप्त गरेका छन् । बस्नेतका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेले १५९० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्