विराटनगर–२ मा एमालेका कुमार पोखरेल पुनः वडाअध्यक्ष

विराटनगर–२ मा एमालेका कुमार पोखरेल पुनः वडाअध्यक्ष

विराटनगर । विराटनगर महानगरपालिका–२ मा कुमार पोखरेल वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित पोखरेल १३३४ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षका उमेदवार बनेका पवन सुरानाले १२८३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्