बुढीगंगा गाउँपालिका-५ वडाध्यक्षमा माओवादी केन्द्रका दाहाल विजयी

<span class='c1'>बुढीगंगा गाउँपालिका-५ वडाध्यक्षमा माओवादी</span> <span class='c2'>केन्द्रका दाहाल विजयी</span>

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का देबेन्द्र प्रसाद दाहाले ३५२ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार ८७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शिवनन्दन सरदारले ७ सय ३५ मत ल्याएका छन् । उक्त वडामा ३५७५ मतदाता मध्ये २९६१ अर्थात ८२.८२प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्