बुढीगंगा गाउँपालिका-३ वडा अध्यक्षमा कांग्रेसका मण्डल विजयी

बुढीगंगा गाउँपालिका-३ वडा अध्यक्षमा कांग्रेसका मण्डल विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तीलक नाथ मण्डल राजवंशी ५ सय ३३ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार ५ सय ६९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अमिरलाल भगतले   १ हजार ३६ मत ल्याएका छन्  । उक्त वडामा ५८९ मतदाता मध्ये ५२४ अर्थात ७६.७९ प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्