बुढीगंगा गाउँपालिका-२ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

बुढीगंगा गाउँपालिका-२ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका रेवती नारायण चौधरी ३०० मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार २ सय १४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रमोद कुमार माझी ९ सय १७ मत ल्याएका छन्  । उक्त वडामा ४५२० मतदाता मध्ये ३६६० अर्थात ८०.९७ प्रतिशत मत खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्