एयरपोर्ट रोडमा बृक्षारोपण

एयरपोर्ट रोडमा बृक्षारोपण

विराटनगर । विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर विमानस्थल मार्गमा बृक्षारोपण गरिएको छ । एयरपोर्ट रोड सौन्दर्यकरणको कार्य अनुरुप नै दुईसय पामका विरुवा रोपिएको हो ।

विमानस्थल मार्ग अहिले सौन्दर्यकरणको काम समेत धमाधम भईरहेको छ । यस रोडलाई सौन्दर्यकरणकै योजना अनुरुप विरुवा समेत रोपिएको उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टरईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्