विराटनगर–१६ बाट लेहङ्गाको १४ रोल कपडा सशस्त्रको नियन्त्रणमा

<span class='c1'>विराटनगर–१६ बाट लेहङ्गाको १४</span> <span class='c2'>रोल कपडा सशस्त्रको नियन्त्रणमा</span>

विराटनगर । विराटनगर–१६ केसलिया खोला किनारबाट भन्सार छलेर ल्याउँदै गरेको २ लाख १० हजार मूल्य बराबरको कपडा सहस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट दरैयाले नियन्त्रणमा लिइएको हो ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ । लेहङ्गाको १४ रोल कपडा पानी परिरहेको समयमा टाउकोमा बोकेर ल्याउँदै गरेका व्यक्तिहरु प्रहरीलाई देखेपछि भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्