नर्सहरुका लागि जापान जाने योजनाबारे विराटनगरमा सेमिनार हुने

नर्सहरुका लागि जापान जाने योजनाबारे विराटनगरमा सेमिनार हुने

विराटनगर । जापान जान ईच्छुक नर्सहरुका लागि विराटनगरमा सम्पुर्ण जानकारी दिने गरि सेमिनार आयोजना हुने भएको छ ।

लिड्याक्स नेपालले आयोजना गर्ने सेमिनारमा बिना लगानी जापान जाने अवसरका बारेमा जानकारी दिईने संचार संयोजक भावना राउतले बताउनु भयो । उहाँले नर्सिङ पेसा सम्बन्धित व्यक्तिहरु र अध्ययनरत विद्यार्थीहरुका लागि जापान सरकारको योजना अन्तर्गत पाईन सक्ने अवसर र भविष्यका बारेमा जानकारी दिईने बताउनु भयो ।

सेमिनार भोली २८ गते शनिवार दिउँसो २ बजेदेखि ४ सम्म आयोजना हुनेछ । फोर्थ भ्यालि को सहकार्यमा लिड्याक्स नेपालले आयोजना गरेको सेमिनार विराटनरको कन्चनजङ्घा बैक्वेटमा सेमिनार हुने राउतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्