विराटनगरका उद्योगीले बजेटबारे आफ्ना धारणा राखे प्रदेश सरकारसँग

<span class='c1'>विराटनगरका उद्योगीले बजेटबारे आफ्ना</span> <span class='c2'>धारणा राखे प्रदेश सरकारसँग</span>

विराटनगर । विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा.रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम भएपनि उनीहरुले प्रमुख सचिवलाई बुझाएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्