विराटनगर–१२ एकव्यक्ति दोषी ठहर भएको छ वर्षपछि पक्राउ

<span class='c1'>विराटनगर–१२ एकव्यक्ति दोषी ठहर</span> <span class='c2'>भएको छ वर्षपछि पक्राउ</span>

विराटनगर । लागुऔषध मुद्दामा २ वर्ष कैद र एकलाख रुपिँया जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतले २०७४ बैशाख २० गते विराटनगर–१२ का प्रकाश मण्डललाई कैद तथा जरिवानाको आदेश दिइएको थियो ।

२८ वर्षीय मण्डललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । फैसला अनुसार उनलाई कैद भुक्तानको लागि मोरङ कारागारा चलान गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्