विराटनगरको पञ्चाली मोडमा भारतिय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ

विराटनगरको पञ्चाली मोडमा भारतिय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ

विराटनगर । विराटनगरको पञ्चाली मोडमा अहिले भर्खरै सवारी दुर्घटना भएको छ ।

भारतिय नम्बर विआर जिवी १२४० को ट्रकले प्रदेश १ –०२–०४४ प ४१७५ स्कुटरलाई ठक्कर दिएको छ । प्रत्यक्षदर्शी शिवम मिश्राका अनुसार जोगवनीबाट विराटनगर तर्फ आउदै गरेको ट्रकले पञ्चाली मोड तर्फ क्रस गर्दै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटरमा सामान्य क्षति पुगेको मानविय क्षति भने नभएको बुझिएको छ ।

घटना बारेमा थप विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्