अनटेस्ट बुलेट मोटरसाईकलको ठक्करबाट विराटनगरमा १ जनाको मृत्यु

अनटेस्ट बुलेट मोटरसाईकलको ठक्करबाट विराटनगरमा १ जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-१४ रानी-विराटनगर सडक खण्डमा अनटेस्ट बुलेट मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ८:३० बजे विराटनगरतर्फ जाँदै गरेको सो मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६० बर्षीय मजेबुल मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मियालाई विराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा उपाचारको क्रममा नै मृत्यु भएको हो भने मोटरसाईकल र चालक भारत मझपुरका ५९ बर्षीय बिन्देश्वर रामलाई ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्