प्रदेश १ सरकारले आज बजेट सार्वजानिक गर्दै

प्रदेश १ सरकारले आज बजेट सार्वजानिक गर्दै

विराटनगर । प्रदेश १ सरकारले बुधबार (आज) बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि प्रदेश सरकारले बजेट सार्वजानिक गर्ने भएको हो ।

कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउने भएको छ । दिउँसो २ बजेट प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनमा राजस्व र व्ययको अनुमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गर्ने कार्यसूचीमा राखिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब भन्दा माथिको बजेट ल्याउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्