प्रदेश सरकारले अब उत्पादनमा अनुदान दिने, दूधमा प्रतिलिटर दुई रुपिँया

प्रदेश सरकारले अब उत्पादनमा अनुदान दिने, दूधमा प्रतिलिटर दुई रुपिँया

विराटनगर । प्रदेश सरकारले अब किसानलाई दिने अनुदान उत्पादनमा दिने भएको छ । बजेट वक्तव्य मार्फत सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको हो ।

बजेट बक्तव्य मार्फत मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्