मोरङ जिल्ला भलिबल संघको अध्यक्षमा रिजाल

मोरङ जिल्ला भलिबल संघको अध्यक्षमा रिजाल

विराटनगर । मोरङ जिल्ला भलिबल संघ पुन : गठन भएको छ । विराटनगरमा बुधबार भएको भेलालले संघको अध्यक्षमा जिवन रिजाललाई सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा देवेन्द्र भण्डार, मदन जंग राई, सचिबमा हरि सिवाकोटी , सहसचिबमा कमल राई, कोषाध्यक्षमा यसोदा उप्रेती, सहकोषाध्यक्षमा मो. नर्सुल रहेका छन् । समितिको अन्य सदस्यहरुमा होम निरौला, नन्दु सरदार, विरेन्द्र प्रसाद चौधरी, जित मान गुरूङ, बिरबल थापा, दिपेन लिम्बु, केदार पौडेल रहेका छन् । कार्यक्रममा भलिबलका अन्तर्राष्टिय खेलाडी दिपक सापकोटा, संजिव थपलिया लगयताको उपस्थिी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्