विराटनगरको कान्तिपुर इन्स्टिच्यूटमा सिम्याट अभिमुखीकरण सम्पन्न

<span class='c1'>विराटनगरको कान्तिपुर इन्स्टिच्यूटमा</span> <span class='c2'>सिम्याट अभिमुखीकरण सम्पन्न</span>

विराटनगर। विराटनगर बरगाछी चौकमा अवस्थित कान्तिपुर इन्स्टिच्यूटले त्रिभुवन विश्व विद्यालयले लिने सिम्याट सेन्ट्रल म्यानेजमेन्ट एडमीसन टेस्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विगत २ वर्षदेखि सिम्याटको तयारी गराउँदै आएको यस इन्स्टिच्यूटले उत्कृष्ट नतिजा निकाल्दै त्रिभुवन विश्व विद्यालय अन्तर्गतका विभिन्न कलेजहरुमा १०० भन्दा बढी विद्यार्थीहरुको नाम निकाल्न सफल भएको छ।

स्थापनाको छोटो समयमा नै २०७७ सालको सिम्याटको प्रवेश परीक्षामा इन्ट्रान्स टप्पर सहित १५ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा विभिन्न कलेजहरुमा अध्यापन गराउन सफल यस इन्स्टिच्यूटले अभिमुखीकरणमा सहभागी विद्यार्थीमध्ये १० जना पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरेको छ । एकहप्ता भित्र एडमीसन गर्ने विद्यार्थीहरुका लागि १० प्रतिशत छुटको व्यवस्था गरेको कान्तिपुर डाइरेक्टर मनोज तिवारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्