निर्वाचनमा सहभागि हुन क्याम्पस बन्द

निर्वाचनमा सहभागि हुन क्याम्पस बन्द

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भोलि बन्द हुने भएको छ ।

भोलि शुक्रवारका दिन त्रि.बि कर्मचारी संघको केन्द्रिय चुनाव हुने भएकाले सम्पुर्ण कक्षा र कार्यालय बन्द रहने जारी सुचनामा उल्लेख छ।

असार १० गते शुक्रबारका दिन त्रि.वि. कर्मचारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएको हुँदा उक्त निर्वाचनमा यस क्याम्पसका सम्पूर्ण कर्मचारीहरु भागलिने भएकोले बिहानी तथा दिवा समूहका कक्षाहरु स्थगित हुने क्याम्पस प्रशासनले जनाएको हो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्