महानगर भित्रका अपाङगता भएका व्यक्तिहरुले देखाए आफ्नो बहुप्रतिभा

महानगर भित्रका अपाङगता भएका व्यक्तिहरुले देखाए आफ्नो बहुप्रतिभा

विराटनगर । विराटनगर महानगरपालीका भित्र रहेका अपाङगता भएका व्यक्तिहरुले आफ्नो बहुप्रतिभा प्रदर्शन गरेका छन् ।

सामथ्र्य समाज विराटनगरले आयोजना गरेको अपाङ्गता तथा पुर्नास्थपना कार्यक्रम अन्तरगत अपाङ्गगता भएका व्यक्तिहरुको लागी वहुप्रतिभा कार्यक्रममा उनीहरुले आफुमा भएको कला प्रस्तुत गरेका थिए ।

विराटनगर महानगरपालीकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा नृत्य, गायन, कविता, चित्रकला र नाटक प्रर्दशन गरिएको सामथ्र्य समाज विराटनगरका फोकल पर्सन राजु भट्टराईले जानकारी दिनुभयो ।

हाल विराटनगरमा २ हजार बढी अपाङ्गगता भएका व्यक्तिहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्