विराटनगरको ग्रेडेड स्कुलमा विद्यार्थीलाई दिक्षीत र स्वागत

<span class='c1'>विराटनगरको ग्रेडेड स्कुलमा विद्यार्थीलाई</span> <span class='c2'>दिक्षीत र स्वागत</span>

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र उत्तिर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि यस्तो कार्यक्रम गरेको हो ।


कक्षा १ देखी तीनसम्म उत्तिर्ण हुने विद्यार्थीहरूलाई दिक्षीत गरिएको छ । सोमबार ३ देखि ९ सम्म उत्तिर्ण हुने विद्यार्थीहरुलाई दिक्षीत गरिने स्कुलले जनाएको छ । नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्कुलले स्वास्गत गरेको छ । स्कुलको वार्षिक परीक्षण उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्