संजय कुमार साह लायन्स क्लबको उत्कृष्ट प्रेसिडेन्टको रुपमा सम्मानित

<span class='c1'>संजय कुमार साह लायन्स क्लबको</span> <span class='c2'>उत्कृष्ट प्रेसिडेन्टको रुपमा सम्मानित</span>

विराटनगर । लायन्स क्लब अफ विराटनगरका बर्ष २०२१-२०२२ का अध्यक्ष संजय कुमार साह लायन्स जिल्ला ३२५ ए१ मध्येबाट उत्कृष्ट प्रेसिडेन्टको रुपमा सम्मानित भएका छन् ।

झापा स्थित दमकमा आयोजना गरिएको एक कार्यक्रम बिच उनी सम्मानित भएका हुन् । खाध्यन्न वितरण, रगत अभावको बेला रक्तदान देखि लिएर विभिन्न सेवा मुलक कार्यमा आफु सहित उनले आफ्नी श्रीमती सिता देवी साह र छोरा शौरभ साहलाई समेत बिभिन्न संघ संस्थामा अग्रसर गराउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्