विराटनगरबाट अवैध लागूऔषधसहित १९ वर्षिय बुढाथोकी पक्राउ

<span class='c1'>विराटनगरबाट अवैध लागूऔषधसहित १९</span> <span class='c2'>वर्षिय बुढाथोकी पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध ६४ एम्पुल लुपिजेशिक, ६४ एम्पुल एभिल, ६४ एम्पुल डाईजेल्याब र ६४ एम्पुल फेनारगन सहित रामेछाप मन्थली नगरपालिका-१२ बस्ने १९ वर्षिय सुभाष बुढाथोकीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्