विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा दिक्षीत र स्वागत

विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा दिक्षीत र स्वागत

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र उत्तिणर् भएका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि यस्तो कार्यक्रम गरिएको हो ।

कक्षा १ देखी तीनसम्म उत्तिणर् हुने विद्यार्थीहरूलाई दिक्षीत गरिएको छ । सोमबार ३ देखि ९ सम्म उत्तिणर् हुने विद्यार्थीहरुलाई दिक्षीत गरिने स्कुलले जनाएको छ । नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्कुलले स्वागत गरेको छ । स्कुलको वार्षिक परीक्षण उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

उत्तिणर् हुने र भर्ना भएका विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले आगमी दिनको सफलताको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्