मौसमका कारण हवाई उडान प्रभावित,विराटनगर विमानस्थल अझै खुलेन

<span class='c1'>मौसमका कारण हवाई उडान</span> <span class='c2'>प्रभावित,विराटनगर विमानस्थल अझै खुलेन</span>

मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौं विमानस्थलममा आर्इएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्