विराटनगरिया स्टाइलमा सुदिन पोखरेलको “बौवा रे”

<span class='c1'>विराटनगरिया स्टाइलमा सुदिन</span> <span class='c2'>पोखरेलको “बौवा रे”</span>

विराटनगर । गायक सुदिन पोखरेलले आफ्नो नयाँ गित बौवा रे सार्वजनिक गरेका छन् ।

उनले आफ्नो युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । सुदिन पोखरेल कै शब्द रहेको उक्त गितको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन् । उनले गितलाई देशी र्याप फर्म्याटमा बाहिर ल्याएका छन् ।

ओबी संग कुरा गर्दै सुदिनले भने “पुरै बिराटनगरिया स्टाइलमा उक्त गित सार्वजनिक गरेको हु” । सुदिन पोखरेल विराटनगरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्