विराटनगरको रोडषेश चोकमा जुनजेली बुटिकको आउटलेट पुन संचालनमा

<span class='c1'>विराटनगरको रोडषेश चोकमा जुनजेली</span> <span class='c2'>बुटिकको आउटलेट पुन संचालनमा</span>

विराटनगर असार १८

विराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको आउटलेट पुन संचालनमा आएको छ  । केहि बर्ष पहिले विराटनगरबाट काठमाण्डौको टंगालमा पनि संचालन हुदै आएको उक्त बुटिकको आउटलेट पुन विराटनगरमा पनि संचालनमा आएको हो । बि.स २०७१ सालबाट जुनजेलीले सेवा दिदै आएको छ ।

जुनजेलीका कपडा काठमाडौं र बिराटनगरमा मात्रै नभएर विश्वका धेरै देशहरूमा पनि डीलेभरी हुदै आएको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय रहेको संचालिका सुनिता उप्रेतीले बताइन । अन्य बुटिक भन्दा फरक डिजाइन भएकै कारण जुनजेलीक‍ो लोकप्रियता बढेको उप्रेतीले भनिन् ।

विशेषगरी तीज , विवाहको सिजन ,ठुला चाडपर्व जस्तै दशैँ , तिहारमा अझ जुनजेलीमा ग्राहकको घुइँचो लाग्ने गरेको उप्रेतीले बताईन । जुनजेलीमा बेहुलाको समेत डिजाइनर कपडा पाइने उनले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्