रोटरी क्लब अफ विराटनगर फ्युजनको स्थापना समारोह सम्पन्न

<span class='c1'>रोटरी क्लब अफ विराटनगर</span> <span class='c2'>फ्युजनको स्थापना समारोह सम्पन्न</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको ७ औ स्थापना समारोह सम्पन्न भएको छ ।

विराटनगरको ह्यारिसन होटेलमा आइतबार सम्पन्न भएको समारोहमा प्रमुख अतिथिको रुपमा रोटरीका जितेन्द्र राजभण्डारी , विराटनगर महानगरपालिका कि उपप्रमुख शिल्पा निराला कार्की , बासुदेब गोल्यान , सपना रिजाल , नबिदिता रिजाल , सन्तोष गिरी , उद्योग संगठन मोरङका संयोजक सुयास प्याकुरेल , मोरङ ब्यापार संघका संयोजक नबिन रिजाल , सिएनआइ का संयोजक भिम घिमिरे लगायतको उपस्तिथी रहेको थियो ।

क्लबकि प्रेसिडेन्टमा २०२२/२३ को लागि स्वेता रजत , सेक्रेटरीमा शिल्पा पोद्दार चयन भएका छन् । क्लबले विराटनगरमा बिभिन्न सामाजिक कार्य गर्दै आएको र  आगामी दिनमा पनि बिभिन्न कार्यक्रम गर्दै जाने क्लबको प्रेसिडेन्ट स्वेताले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्