हल्का वर्षाकाे सम्भावना

<span class='c1'>हल्का वर्षाकाे</span> <span class='c2'>सम्भावना</span>

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।

विभागले वर्षासँगै पहाडी भूभागमा भू–क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेकोले दैनिक जनजीवन तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्