विराटनगर बसपार्कमा एकव्यक्ति मृत फेला

<span class='c1'>विराटनगर बसपार्कमा एकव्यक्ति</span> <span class='c2'>मृत फेला</span>

विराटनगर । विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् ।

बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन ।

अहिले जिल्ला प्रहरी कार्यालयका एसओसीओको टोलि र वडा प्रहरी कार्यालय (क)को प्रहरी टोलि घटनास्थललाई सुरक्षित गरेर अनुसन्धान सुरु गरेको छ । मृतकको नजिकै विषको बट्टा समेत भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्