विराटनगर-५बाट लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>विराटनगर-५बाट लेनदेन मुद्धाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय आरआइटी समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बुझाएको छ ।

पक्राउ पर्नेमा विराटनगर-५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई सम्मानित जिल्ला अदालत मोरङको २०७८/१२/०३ गतेको फैसला आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो । अदालतबाट सजाय तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकीछिपि बसेको अबस्थामा बिहिवार बिहान पक्राउ गरिएको थियो ।

पक्राउ परेका चौधरीलाई सम्मानित जिल्ला अदालतमा दाखिला गरिएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्