विराटनगरको महेन्द्रचौक देखी बरगाछी सम्मको डिभाइडरको दृष्य (फोटो फिचर)

<span class='c1'>विराटनगरको महेन्द्रचौक देखी बरगाछी सम्मको</span> <span class='c2'>डिभाइडरको दृष्य (फोटो फिचर)</span>

विराटनगर । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाई कुरुप बनाउदै ।
कोशी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौक उत्तर–दक्षिण सडकको केन्द्र भागमा बनेको डिभाइडरमा घाँसे मैदान, चौपायको चरन बन्यो ।
सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाइ कुरुप बनाएको छ । सहकर्मी प्रेम देवानले खिच्नु भएको फोटो फिचर :





तस्वीर: प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्