रोयल ब्रर्दसले सार्वजनिक गर्‍यो जावा ४२.२१

रोयल ब्रर्दसले सार्वजनिक गर्‍यो जावा ४२.२१

विराटनगर । जावा मोटरसाइकलको लागि विराटनगरको आधिकारिक बिक्रेता रोयल ब्रर्दसले जावा ४२.२१ नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

विराटनगरको गाोग्राहा चौक स्थित जावाको सोरुममा आयोजित एक कार्यक्रममा नाडाका केन्द्रिय उपाध्यक्ष सुवास आर्चायले सार्वजनिक गरेका हुन । सोहि कार्यक्रममा रोयल ब्रर्दसका प्रबन्ध निर्देशक मनोज विक्रम शाहले आम ग्राहकको चाहना अनुसार जावा ४२.२१ नयाँ मोडलको बाइक लन्च गरेको बताए ।

जावाको अन्तराष्ट्रिय दिवसको अवसरमा रोयल ब्रर्दसले गरेको मोटरसाइकल र्यालीले विराटनगर परिक्रमा गरी बर्जुमा गई बृक्षारोपण गरेका थिए ।
उक्त बृक्षारोपण कार्यक्रममा बर्जु गाउँपालिका प्रमुख जिबछ कुमार राय र उपप्रमुख नितु कुमारी चौधरीले शुभकामना व्यक्त गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्