आमाको नामबाट नागरिकता जारी गर्नुपर्ने माग गर्दै मोरङ प्रशासनमा धर्ना

<span class='c1'>आमाको नामबाट नागरिकता जारी गर्नुपर्ने</span> <span class='c2'>माग गर्दै मोरङ प्रशासनमा धर्ना</span>

विराटनगर । आमाको नामबाट नागरिकता सहजरुपमा उपलब्ध गराउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा एकहप्तादेखि धर्ना कार्यक्रम जारी राखिएको छ ।


नागरिकता पीडित संर्घष समितिद्धारा जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना जारी राखिएको हो ।

आमाको नामबाट नागरिकता सहजरुपमा बन्नु पर्ने, जन्मसिद्व नागरिकका सन्तानहरुलाई संविधान बमोजिम बंशज नागरिकता प्रदान गर्नुपर्ने मागसहित नागरिकता पीडितहरुले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्