विराटनगर । विराटनगरका उद्योगी गिरेन्द्र कार्की तथा विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीलाई माृत शोक परेको छ ।
उद्योगी कार्कीको आमा एवं उपमेयर कार्कीको सासुआमा प्रभा कार्कीको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कुलायन ब्याट्री उद्योगका सञ्चालक कार्कीको घर विराटनगर बसपार्क नजिक पर्दछ ।