विराटनगरका युवा इराकीलाई “कलाम लाइफटाइम सम्मान”

<span class='c1'>विराटनगरका युवा इराकीलाई</span> <span class='c2'>“कलाम लाइफटाइम सम्मान”</span>

विराटनगरमा बिभिन्न सामाजिक संस्थामा रहेका युवा चान्दबाबु इराकीलाई भारतको ख्वाब फाउन्डेसनद्वारा लाइफटाइम एचिभमेन्ट अवार्ड घोषणा गरिएको छ । उनलाई सामाजिक काममा सक्रिय भएको स्वरूप "कलाम लाइफटाइम एचिभमेन्ट अवार्ड" बाट सम्मान गरिने भएको हो । भारतको बिहार राज्यमा २७ जुलाईमा हुने एक कार्यक्रम बीच उनलाई सम्मान गर्न लागिएको हो ।

इराकीले बिगत १० बर्षदेखि युवा र सामाजिक काममा संलग्न रहेका छन् । उनि लियो क्लब , लायन्स क्लब लगायतमा सक्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्