विराटनगरमा आज रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको भेला हुदै

<span class='c1'>विराटनगरमा आज रवी लामिछानेको राष्ट्रिय</span> <span class='c2'>स्वतन्त्र पार्टीको भेला हुदै</span>

संचारकर्मीबाट राजनीतिमा प्रवेश गरेका रबि लामिछाने सहितको टोली अहिले पुर्व भ्रमणमा रहेका छन् । पार्टीको संगठन बिस्तारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको टोली पुर्वका बिभिन्न ठाउँको प्रमाणमा रहेको छ । घन्टी चुनाब चिन्न लिएर राजनीतिमा होमिएका लामिछानेको टोलीले झापा , सुनसरीमा आफ्नो भेला सम्पन्न गरी आज मोरङको विराटनगरमा भेला आयोजना गरेको छ ।

विराटनगरको जैन भवनमा पार्टीको भेला आज शनिबार ११:३० बजेबाट हुने पार्टीले जनाएको छ । पुर्वको झापा र सुनसरीमा पार्टी भेलामा उत्साहजनक सहभागिता रहेको पार्टीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्