फलामका तारसहित एकजना पक्राउ

<span class='c1'>फलामका तारसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर । कटहरी गाउँपालिका–५ बाट प्रहरीले फलामका तारसहित एकजनालाई पक्राउ गरेको छ । को १ त ५३३३ नम्बरको ट्याक्टरमा कवाडीका सामान लोड गरेर ल्याउँदै गरेका विराटनगर–७ का अजय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्याक्टरमा तीस हजार मूल्य बराबरको कवाडीका सामान बोकेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान इकाईको कार्यालय इटहरीमा बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्