राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ संयोजकमा गौतम

<span class='c1'>राष्ट्रिय स्वतन्त्र पार्टी</span> <span class='c2'>मोरङ संयोजकमा गौतम</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ जिल्ला भेलाले मोरङको संयोजकमा क्षीतिज गौतमलाई चयन गरेको छ । असार ३२ गते विराटनगरका भएको भेलाले गौतमलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

विराटनगर–७ निवासी २५ वर्षीय गौतम सामाजिक क्षेत्रका क्रियाशिल रहेका थिए । उनलाई पार्टीका केन्द्रीय संयोजक रबि लामिछानेको उपस्थितिमा संयोजक तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्