नोबेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको उपचार प्रदान नगर्ने

<span class='c1'>नोबेलले स्वास्थ्य बीमा कार्यक्रम</span> <span class='c2'>अन्तर्गतको उपचार प्रदान नगर्ने</span>

विराटनगर । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन गर्ने भएपछि निजी अस्पतालहरुले स्वास्थ्य सुविधा कार्यक्रम सकिएको बताएका छन् । नोबेल मेडिकल कलेजले सेवाग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट पाउने सुविधा दिन नसक्ने जानकारी गराएको हो ।

आर्थिक वर्ष २०७९÷२०८० को बजेटमा सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख गरिएको छ । यस अगाडी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निजी अस्पतालमा उपचार गराउने सेवाग्राहीले समेत सहुलियत दरको उपचार सेवा पाउँदै आएका थिए । सरकारको नयाँ प्रावधानले अब नोबेल मेडिकलसहितका निजी अस्पतालबाट प्रदान हुने बीमा कार्यक्रम हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्