लिम्बुवान-किरात राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन (फोटोफिचर)

लिम्बुवान-किरात राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन (फोटोफिचर)

विराटनगर । विभिन्न पहिचानवादी ३५ संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।


बिहीबार ती संगठनले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।





प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्