हिमालयन दर्शन कलेजमा ‘एन्टलिजेन्स’ मेसिन लर्निङ्ग विषयको अन्तरक्रिया

<span class='c1'>हिमालयन दर्शन कलेजमा ‘एन्टलिजेन्स’ मेसिन</span> <span class='c2'>लर्निङ्ग विषयको अन्तरक्रिया</span>

विराटनगर । विराटनगर-९ मा रहेको हिमालयन दर्शन कलेजले आटीफिसीयल एन्टलिजेन्स मेसिन लर्निङ्ग विषयको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।


बिहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सो अन्तरक्रिया गरिएको हो । अन्तरक्रियाको सहजीकरण युनिभर्सिटी अफ टुर्कु फिनल्याण्डका प्रा.डा.राजिव कान्तले गर्नु भएको थियो ।

अन्तरक्रियामा विएस सी सिएस आइटीका चौथो, छैठौ र आठौ सेमेस्टर तथा विआइएमका तेस्रो, चौथो र सातौ सेमेस्टरका विद्यार्थीहरु सहभागी रहेका कलेजले प्रिन्सिपल भरत सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्