विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी किरात राई यायोक्खाद्वारा प्रदर्शन गरेका छन् ।
आइतबार किरात राई यायोक्खाद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।