ट्याक्टरमा लोड गरेर भारततर्फ रक्सी तस्करी

ट्याक्टरमा लोड गरेर भारततर्फ रक्सी तस्करी

विराटनगर । भारततर्फ लैजाँदै गरेको १५० कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । आइतबार साँझ जहदा गाउँपालिका–१ कालाबन्जारमा को १ त ५९१३ नम्बरको ट्याक्टरसहित मदिरा बरामद गरेको हो ।

मदिरा लिएर जाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि चालक भने फरार भएका छन् । प्रहरीले नियन्त्रणमा लिइएको मदिरा मुल भन्सार रानीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्