अब विराटनगरमै ड्राइभिङ्ग लाइसेन्सको ट्रायल र लिखित परीक्षा

<span class='c1'>अब विराटनगरमै ड्राइभिङ्ग लाइसेन्सको</span> <span class='c2'>ट्रायल र लिखित परीक्षा</span>

विराटनगर । विराटनगरबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सेवा शुभारम्भ गरिएको छ ।

ड्राइभिङ्ग लाइसेन्सका लागि र लिखित तथा ट्रायल परीक्षाको सेवा शुभारम्भ भएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिएका छन् ।

साउन ११ गते बुधबारदेखि विराटनगर यातायात व्यवस्था कार्यालयले अनलाइन फारम खुलाईसकेको छ ।

भट्टराईका अनुसार सेवाग्राहीले लाइसेन्सका लागि फारम समेत भर्न थालिसकेका छन् । प्रदेश १ मा इटहरीमा मात्रै रहेको सेवा विर्तामोड, इलाम, धनकुटा र उदयपुर र विराटनगरबाट ट्रायल दिने सेवाको व्यवस्था भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्