साउनको तेस्रो सोमबार विराटनगरका शिवालयमा श्रदालुको घुँईचो(फोटो फिचर)

<span class='c1'>साउनको तेस्रो सोमबार विराटनगरका</span> <span class='c2'>शिवालयमा श्रदालुको घुँईचो(फोटो फिचर)</span>

विराटनगर । विराटनगर १२ स्थित श्री सिद्वेश्वर महादेव मन्दिर र १३ स्थित श्री मनोकामेश्वर मन्दिरमा भक्तजनहरु पुजा गर्दै । आज साउनको तेस्रो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको तेस्रो सोमबारमा भक्तजनहरु शिव मन्दिरमा गई पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ ।

उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ।

तस्वीर: प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्