उद्योगी गोयलद्वारा सहयोग

<span class='c1'>उद्योगी गोयलद्वारा</span> <span class='c2'>सहयोग</span>

विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवदी दिनबन्धु गोयलले मोरङ समाज काठमाण्डौंलाई एकलाख दश हजार रुपैँया सहयोग गरेका छन् ।

समाजको व्यवस्थापनमा सहयोग गर्ने हेतुले संरक्षक सदस्यकोतर्फबाट सहयोग उपलब्ध गराएको अध्यक्ष नरेन्द्र खतिवडाले जानकारी दिइएका छन् । उद्योगी गोयलले यस अगाडी समेत विभिन्न संघसंस्था तथा असाह्यहरुका लागि सहयोग प्रदान गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्